विचार/लेख
यतिबेला प्रमुख प्रतिपक्ष घटक नेपाली कांग्रेसले समेत सरकारको समर्थनमा विश्वासको मत दिएपछि प्रतिनिधिसभा प्रतिपक्षविहीन भएको चर्चा हुन थालेको छ । लोकतन्त्रमा सरकारलाई सही बाटोमा हिंड्न लगाउने र उसले गल्ती गरेको खण्डमा विरोधमा उत्रने काम...
पुरा पढ्नुहोसशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ दलका नयाँ राजनीतिक व्यक्तित्व शिशिर खनाललाई मन्त्रीका रूपमा पाएको छ । खराब राजनीति, भ्रष्टाचार र गलत आचरणको कुनै पनि गन्ध नआएका व्यक्तिले शिक्षाजस्तो अति सम्वेदनशील मानिएको मन्त्रालयको जिम्मेवारी...
पुरा पढ्नुहोसस्वास्थ्य नै धन हो, पीडामा बुझ्नुपर्ने मन हो । हिमाली क्षेत्रआफैमा विकट र जोखीममोल्ने क्षेत्र हो । भोक, रोग र शोक आफैमा समस्याहो । कमजोर सरफाई, उचित आहार विहारको कमी, पोषीला खानेकुराको अभाव, घरायसी...
पुरा पढ्नुहोसहाम्रो सत्ता परम्पराको इतिहास विचित्रको छ । सत्तारूढ दल स्वयं सरकारको ‘भिलेन’ बन्दै आएको इतिहास छ । त्रिशंकु संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई आवश्यकताभन्दा बढी ‘विश्वासको मत’ प्राप्त भयो । अर्थात् प्रचण्डलाई ‘प्रचण्ड बहुमत’ मिल्यो ।...
पुरा पढ्नुहोसनेपाली राजनीति लामो समयदेखि निम्न पूँजीवादी जडतामा जेलिंदै आएको छ । यो जडताग्रस्त पार्टीका नेताहरूमा अर्काको मनको तराजु मात्र तौलने बानी परेको छ । उनीहरू एकपटक आफ्नो अन्तरमनको तराजुतर्फ फर्केर हेर्दैनन् । हरेक दिन...
पुरा पढ्नुहोसकुनै व्यक्ति आफ्नो व्यक्तिगत वा सस्ंथागत स्वार्थ पूरा गर्ने हिसाबले व्यक्तिगत तवरमा केही चाँसो राखेको हुन्छ र त्यसको कारणले उसको सार्वजनिक कर्तव्य र उत्तरदायित्व निर्वाह गर्ने क्रममा अनुचित प्रभाव पर्दछ । साथै व्यक्तिगत वा...
पुरा पढ्नुहोसनेपालको समग्र औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावट लगायतका...
पुरा पढ्नुहोसनयाँ सरकारको गठनसँगै मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि केहि राम्रो काम हुन्छ कि भन्ने आशापलाएको छ । यस पटकको सरकार गठन पछि सरकार प्रमुखले संसदमा गरेको सम्बोधनमाउच्च स्वरका साथ भ्रष्टाचार नियन्त्रणका लागि सरकार अगाडि बढ्ने भनेर...
पुरा पढ्नुहोसप्रारम्भः नेपालको राजनीति लामो समयदेखि अस्थिर रहँदै आएको छ । अत्यन्त अल्पअवधिमा सरकार परिवर्तन भइरहेको छ । नेपाली राजनीतिको विशेषता नै अत्यन्त छिट्टो सरकार गठन र विघटन हुनु हो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् नेपालका...
पुरा पढ्नुहोससरकारी, सार्वजनिक तथा निजी क्षेत्रहरू भ्रष्टाचारको दलदलमा छन् । आज मुलुकमा भ्रष्टाचार र कुशासन यति धेरै मौलाइरहेको छ कि यसले मुलुकको विकास र समृद्धिको ढोका बन्द गराइदिएको छ । भ्रष्टाचार रोक्न महामानवरूपी शासक चाहिएको...
पुरा पढ्नुहोस


